आर्थिक

वरुण बेभरेजविरुद्ध कर छली मुद्दा, एक अर्ब ९४ करोड ८८ लाख माग

झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर कर छली गरेकाे भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

नयाँ मिडिया ९ महिना अगाडि

राजस्व अनुसन्धान विभागले पेप्सीलगायत पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी वरुण बेभरेजविरुद्ध मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा एक अर्ब ९४ करोड ८८ लाख मागदाबीसहित मुद्दा दायर गरेको छ। झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड ९६ लाख रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिबाना माग गर्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको......