काँग्रेस सांसद वैद्यकाे गाेड्से बन्ने रहर

आवेशमा बाेलेकाे भन्दै काँग्रेस सांसद वैद्यले प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिए

वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे......

काँग्रेस सांसद वैद्यकाे गाेड्से बन्ने रहर

आवेशमा बाेलेकाे भन्दै काँग्रेस सांसद वैद्यले प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिए

वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको...