लम्कीचुहा नगरपालिका
कांग्रेस नेता कमल शाहले अस्थायी कोभिड अस्पतालका लागि आफ्नो खाद्य भवन दिनेनयाँ मिडिया
३ बर्ष अगाडि
नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता कमलबहादुर शाहले लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको आफ्नो रामारोशन खाद्य भवनलाई आइसोलेसन बनाउन सकिने बताउनु भएको छ । कोरोना भाइरस कोभिड १९ महामारीको रुपमा फैलिरहेको र लम्कीचुहा नगरपालिकाले निर्माण गरेको ५० वेडको राधास्वामी सत्संग भवनमा बनाइएको आइसोलेसन वेड हावाहुरीले समस्या गरेको स्वास्थ्यकर्मीको गुनासो रहेको उल्लेख......