नयाँ मिडिया
३ बर्ष अगाडि
झापामा विभिन्न पार्टी परित्याग गरी ४ सयभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बुद्धशान्ति गाउँपालिका समितिले बुधबार राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन। यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाल कम्न्युस्ट पार्टी,राष्ट्रिय जनमोर्चा र लिम्बुवान नेपालका नेता तथा कार्यकर्ता छन् । नव प्रवेशी कार्यकर्तालाई नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य......