काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित थपिए

नयाँ मिडिया ३ महिना अगाडि

काठमाडौं उपत्यकामा आज एकै दिन १३२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३२ जना थपिएसँगै जोखिम बढेको छ । त्यसैगरी आज २४ घन्टामा १७१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ६ सय ६४......