काेराेना संक्रमण
काठमाडौं उपत्यका कोरोनाकाे उच्च मारमा, निषेधाज्ञा पछी मात्रै १४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएनयाँ मिडिया
१ बर्ष अगाडि
काठमाडौं उपत्यका कोरोना दोस्रो लहरकाे उच्च मारमा परेकाे छ । यहाँ वैशाख १६ गते पछी मात्रै १४ हजार नयाँ संक्रमित फेला परेका छन्। सोमबार देशभर भेटिएकामध्ये आधा सक्रमित काठमाडौं उपत्यकाकै हुन्। देशभर दैनिक संक्रमणदर ७ हजार नाघिरहँदा काठमाडौं उपत्यकामै ३६ सयभन्दा धेरै भेटिएका छन्। पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ४८ जना......