धनगढीका कोरोना संक्रमित काठमाडौं रेफर

थप स्वास्थ्यमा समस्या

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमित काठमाडौं रेफर गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप-महानगरपालिका ५ का ५१ वर्षीय कोरोना संक्रमितलाई काठमाडौं पठाइएको हो। ती पुरुषलाई गएराति साढे १० बजेतिर अन्यत्र रेफर गरिएको अस्पालका सूचना अधिकारी दिपिलकुमार श्रेष्ठले जानकारी दिएका छन्। ‘उहाँलाई हामीले अन्यत्र जानु भनेर पठाएको हौं। उहाँको मृगौलामा समस्या......

धनगढीका कोरोना संक्रमित काठमाडौं रेफर

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमित काठमाडौं रेफर गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप-महानगरपालिका ५...