प्रेमिका बलात्कार
१४ बर्षीया प्रेमिका बलात्कार गरेको अभियोगमा लम्कीचुहाका एक जना काठमाण्डाैमा पक्राउनयाँ मिडिया
३ बर्ष अगाडि
प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । शर्माका अनुसार घटना १२ असारको हो ।......