माैसम

काठमाडौँकाे तापक्रम यस बर्षकै न्युन, झर्याे १ डिग्रीमा

जुम्लामा माइनस ६ दशमलव ४ डिग्री

नयाँ मिडिया ७ महिना अगाडि

काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो । काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि मङ्गलबार भने उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री......