कर्मचारी समायाेजन

एक हप्ता भित्र खटाएको ठाउँमा नगए कारबाही

प्रदेश र स्थानीय तहमा समायोजन भएका थुप्रै कर्मचारी विभिन्न बहाना बनाएर अझै कार्यक्षेत्र गएका छैनन्

नयाँ मिडिया ११ महिना अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएर पनि विभिन्न कारणले संघमै कार्यरत कर्मचारीलाई एक साताभित्र फिर्ता पठाउन ताकेता गरेको छ। मन्त्रालयले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय, विभाग, आयोगलगायत संघ अन्तर्गतका निकायलाई पत्र लेख्दै सात दिनभित्र कर्मचारी प्रदेश र स्थानीय तह पठाउन निर्देशन दिएको हो।......