कक्षा ११ काे परीक्षा सञ्चालन कार्यविधी
कक्षा ११ को लब्धांक अबदेखि विद्यालयले नै दिनेदूरी कायम गरी अनिवार्य परीक्षा संचालन गर्नुपर्ने
नयाँ मिडिया
३ बर्ष अगाडि
कक्षा ११को लब्धांक अबदेखि विद्यालयलेनै दिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ संक्रमण जोखिमका कारण रोकिएको ०७७ सालको कक्षा ११ को परीक्षाको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अबदेखि स्कुललेनै गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यन्वयनमा ल्याएको कक्षा ११ को परीक्षा सञ्चालन, ब्यवस्थापन, मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ ले कक्षा ११......