कार्यशाला गोष्ठी
मुक्त कमैया, कमलहरी र बादी समुदायको अवस्थाबारे कार्यशाला गोष्ठी सम्पन्ननयाँ मिडिया ७ महिना अगाडि
मुक्त कमैया कमलहरी र बादी समुदायको बर्तमान सामाजिक आर्थिक अवस्था अध्यन धनगढीमा एक कार्यक्रमका बिच प्रस्तुति गरिएको छ । कैलालीको धनगढी उप महानगर पालिकामा सरोकार वालाहरुको सहभागितामा कमलहरी र बादी समुदायको अवस्था प्रस्तुत गरिएको हो । एस नेपालका अध्यक्ष वाल्मीकि आउजीको अध्यक्षतामा भएको कार्यक्रममा, प्रदेश सांसद नेपालु चौधरी,रतन थापा,उमादेबी बादी, धनगढी उपमहानगर पालिकाका नगर......