रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

नयाँ मिडिया ४ महिना अगाडि

परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देही रोहिणी गाउँपालिका -४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं.को कार नियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार चार जना घाइतेलाई उपचारको लागी भिम अस्पताल......