कालो झण्डा
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ६ जना पक्राउनाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन प्रयास
नयाँ मिडिया
४ बर्ष अगाडि
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशस्तरीय कार्यकर्ता भेला र कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि सोमबार दिउँसो प्रधानमन्त्री ओली पोखरा गएका थिए । पोखरास्थित जनप्रिय क्याम्पस परिसरमा समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले उनलाई कालोझण्डा देखाउने प्रयास गरेका......