संक्रमणमाथी जित
धनगढीका युवक पनि ३० दिनकाे अस्पताल बसाइपछि काेराेना जितेर घर फर्किएनिकाे हुनेकाे संख्या ५ पुग्याे
नयाँ मिडिया
२ बर्ष अगाडि
धनगढीका युवक ३० दिनमा कोरोना जितेर घर फर्किएका छन्। सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ती युवक सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका हुन्। धनगढी उप-महानगरपालिका-५ का ३४ वर्षीय युवक ३० दिन अस्पताल बसेपछि कोरोनालाई जितेर मंगलबार घर फर्किएका हुन्। लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। दुबईबाट आएका उनमा चैत......