काेराेनाबाट थप एककाे मृत्यु
बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकामा पनि काेराेना पुष्टिमृतक बालिकाकी आमा पनि संक्रमित
नयाँ मिडिया
२ बर्ष अगाडि
बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै मृतक बालिकाकी आमामा पनि संक्रमण देखिएकाेछ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।...