काेराेनाबाट मृत्यु
काेराेनाबाट पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको मृत्युनयाँ मिडिया ५ महिना अगाडि
कोभिड-१९ का कारण पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले २४ घण्टामा थप १२ जनाको मृत्यु भएको जानकारी दिएका छन्। प्रवक्ता डा. गौतमले ४ जना महिला र ८ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताएका छन्। ज्यान गुमाउने महिलाहरूमा......