भयावह रूप लिदै काेराेना

संक्रमणबाट दशाैं मृत्यु सम्म पनि उही गल्ती, मृत्यु पछी मात्रै संक्रमण पुष्टी

नयाँ मिडिया ४ हप्ता अगाडि

कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भए संगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या १० पुगेकाेछ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हाे । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा......