काेराेना संक्रमण
भारतले कोरोना विरुद्धको खोप नदिएपछि चिनबाट खोप ल्याउने प्रकृयामा सरकारनयाँ मिडिया
३ बर्ष अगाडि
तत्काल भारतको सेरम कम्पनीले कोरोना विरुद्धको कोभिसिल्ड खोप निर्यात नगर्ने बताएपछि सरकारले अर्काे मुलुकबाट खोप ल्याउने प्रकृयामा छलफल अगाडि बढाएको छ। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा उत्पादन भएको र नेपालमा आपतकालिन अनुमती पाइसकेको भेरोसेल खोप खरिद गर्ने विषयमा छलफल अघि बढाएको हो। सरकारले चीनसँग एक करोड डोज खोप खरिदका लागि छलफल गरेको थियो।......