काेराेना नेगटटिभ

बागलुङकी युवती डिस्चार्ज भए संगै निकाे हुनेकाे संख्या ११ पुग्याे

नयाँ मिडिया ३ महिना अगाडि

कोभिड-१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी हुन् । लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए। अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले......