काेराेना- नेपाल
सबैभन्दा धेरै पर्सामा ८२ जना, कुन जिल्लामा कति पुगे संक्रमित ?नयाँ मिडिया
३ बर्ष अगाडि
विभिन्न जिल्लामा गरी मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भए । यो सँगै नेपालभर संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणअनुसार भक्तपुर, महोत्तरी र सर्लाहीमा पहिलो पटक संक्रमण पुष्टि भएको हो । यसैगरी काठमाडौंमा पनि नयाँ संक्रमित फेला परेका छन् । एक ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको......