काेराेना अपडेट

भारतमा एक दिनमा १ सय ७५ जनाको मृत्यु, ४ हजार नयाँ संक्रमित

नयाँ मिडिया २ महिना अगाडि

कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ६६ पुगेकाे छ भने संक्रमितकाे संख्या ४६ हजार ४ सय ३७ पुगेकाे छ । यसैबीच १२ हजार ८ सय ४७......