काेराेना पोजेटिभ

बूढानीलकण्ठकी एक महिलामा र्‍यापिड टेस्ट गर्दा देखियाे काेराेना पोजेटिभ

नयाँ मिडिया ३ महिना अगाडि

इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण सुरु गरेको थियो । त्यसक्रममा उनी आफैं जाँच गराउन आइपुगेकी थिइन् । ‘२२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको थिएँ भन्दै आउनुभयो ।......