काेराेना बाट मृत्यु

काेराेनाबाट कैलालीका एक पुरुषकाे चितवनमा मृत्यु

चितवनमा मृत्यु भएका कैलालीका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिका-१ का ३० वर्षीय पुरुषको शुक्रबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या दिएर ९ गते अस्पताल भर्ना भएका थिए । इमर्जेन्सी आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ......

काेराेना बाट मृत्यु

काेराेनाबाट थप दुइ जनाकाे मृत्यु, मृतक संख्या १३ पुग्याे

काेराेनाबाट थप दुइ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याे संगै मृतक संख्या १३ पुगेकाे छ ।...