काेराेना बाट मृत्यु

काेराेना संक्रमण बाट थप २ जनाकाे मृत्यु, मृत्यु हुनेकाे संख्या १८ पुग्याे

नयाँ मिडिया ३ हप्ता अगाडि

  पछिल्लाे २४ घण्टामा थप २ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ । याे संगै काेराेना बाट मृत्यु हुनेकाे संख्या १८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकाे छ । साथै थप २७३ जनामा काेराेना पुष्टी भएकाे छ । याे संगै जम्मा संक्रमित संख्या ५ हजार ३ तिन सय ३५ पुगेकाे छ ।...