काेराेना- भारत
भारतमा एकै दिन १८ जनाको मृत्यु, मर्नेहरूकाे संख्या ११७ पुग्याे२४ घण्टामा नयाँ ७ सय जना संक्रमित
नयाँ मिडिया
३ बर्ष अगाडि
कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १८ जनाको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । आइतबार बिहानसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ थियो......