काेराेना- मृतक महिला

काेराेनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको काठमाडौंमा अन्त्येष्टि

कोरोनाको कारण मृत्यु भएको औपचारिक पुष्टि नगर्दै अन्त्येष्टि गर्ने तयारी

नयाँ मिडिया २ महिना अगाडि

स्वास्थ्य मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी महिलाको कोरोनाको कारण मृत्यु भएको औपचारिक पुष्टि नगरी सेनाको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टि गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सुरक्षाका उपाय अपनाउँदै कार्यविधिअनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहितको टोलीले शव अन्त्येष्टिको लागि......