काेराेना राेकथाम
काठमाण्डाै उपत्यका प्रवेश गर्न अनिवार्य काेराेना परीक्षण गर्नु पर्नेनयाँ मिडिया
२ बर्ष अगाडि
उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ । आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।...