काेराेना अपडेट
लम्कीचुहाका १७ जना सहित कैलालीमा थपिए २१ जना काेराेना संक्रमितनयाँ मिडिया ६ महिना अगाडि
बुधवार कैलालीका २१ जनामा काेराेना पुष्टी भएकाे छ । सेती प्रादेशिक अस्पतालमा भएकाे परिक्षणमा लम्कीचुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जना (वडा नं. ५ का ७ जना, वडा नं. ६ का ३ जना, वडा नं. ७ का २ जना, वडा नं. २ का ३ जना, वडा नं. १० का १ जना......