काेराेना संक्रमित

विश्वभर २७ लाख भन्दा बढी काेराेना संक्रमित, १ लाख ९० हजारकाे मृत्यु

नयाँ मिडिया २ महिना अगाडि

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेको छ । विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा मात्र ४९ हजार ८......