काेराेना बाट मृत्यु
काेराेना बाट पछिल्लाे २४ घण्टामा थप ७ जनाकाे मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्याेनयाँ मिडिया ५ महिना अगाडि
नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।...