सुदूरपश्चिम

सुदूरपश्चिममा थप २१४ जनामा कोरोना पुष्टि, जम्मा संख्या ५९३ पुग्याे

सुदुरपश्चिममा सबै भन्दा धेरै संक्रमित भएकाे जिल्ला कैलालीमा थपिए २२ जना

सुदूरपश्चिममा पछिल्लाे २४ घण्टामा थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । संक्रमितहरू डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लाका हुन । जसमा अछामका ११......

भयावह रूप लिदै काेराेना

संक्रमणबाट दशाैं मृत्यु सम्म पनि उही गल्ती, मृत्यु पछी मात्रै संक्रमण पुष्टी

कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भए संगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या १० पुगेकाेछ ।...

काेराेना

झापाकाे बुद्धशान्तिमा ५ जना काेराेना संक्रमित

झापाकाे बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेका मध्ये ५ जनामा काेराेना संक्रमण देखिएकाेछ । जसमा १ जना बुद्धशान्ती गाउँपालिकाको स्थानिय रहेकाे...

काेराेनाबाट थप एककाे मृत्यु

बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकामा पनि काेराेना पुष्टि

बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै मृतक बालिकाकी आमामा...

संक्रमण पुष्टि

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

रौतहटमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही...

फाेटाे फिचर

राती देखी नगर सिल गर्ने सुचना पछि बिर्तामोड क्षेत्रमा देखिएको दृश्य (फाेटाे फिचर)

झापाकाे बिर्तामोडमा बिहिवार रातीबाट नगर सिल गर्ने बिर्तामोड नगरपालिकाले सुचना जारी गरेपछि अस्वभाविक भिड बढेकाे छ । अहिले सम्म...

काेराेना अपडेट

विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघ्याे, ४५ लाख संक्रमित

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको...