NayaMedia

Advertisment

SKIP THIS

काेराेनिल

रामदेवले बनाए कोरोनाको औषधि, ट्रायलमा शतप्रतिशत सन्चाे बनाएकाे दाबी

नयाँ मिडिया १० महिना अगाडि

पतन्जलीका बाबा रामदेवले कोरोना भाइरस (कोभिड–१९) को औषधि बनाएको दाबी गरेका छन् । मंगलबार रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका हुन् । यसको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै भएको उनले बताए । उनकाअनुसार दिल्ली सहितका सहरमा भएको क्लिनिकल कन्ट्रोल स्टडीमा २८० जना संक्रमित सहभागी थिए । उनले भने, ‘शतप्रतिशत विरामी ठीक भए, एक......