महाविर पुनलाई भावुक बनाउने काेरियाबाट आएकाे त्याे फाेन

नयाँ मिडिया ५ महिना अगाडि

अहिले काेराेना विरूद्ध दिनरात नभनि लागिपरेका महाविर पुनलाई काेरीयामा बस्ने एक व्येक्तिकाे विहानै  फाेन आयाे । केहि कुराकानी भए, जुन कुराकानीले हत्तपत विचलित र भाबुक नहुने पुनलाई निकै भावुक बनाएकाे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन । फाेन गर्ने व्येक्तिकाे परिचय भने उनले खुलाएका छैनन । अन्तिममा उनलाई आफैले कम रकम सहयाेग गर्न मनाएर एक लाख......