गतिविधी
कैलालीको बर्दगोरिया कोटातुल्सीपुरमा किशोरी कचहरी सम्पन्नरमित पाण्डे
२ बर्ष अगाडि
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बर्दगोरिया गाउँपालिका वडा नं ६ कोटातुल्सीपुरमा सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मुडा कैलालीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा किशोरी कचहरी कार्यक्रम भएको थियो भने विभिन्न विद्यालयका छात्राले किशोरीहरूमा हुने समस्याका बारेमा प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा र......