कुटाकुट
बच्चाकाे झगडालाई लिएर अभिभावक बिच कुटाकुट हुदा आमाकाे मृत्युनयाँ मिडिया
४ बर्ष अगाडि
सर्लाहीको हरिपूर्वा नगरपालिका ८ बसन्तपुरमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया सैदुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खातुन र खोधदी अन्सारीको परिवारबीच बच्चाको झगडाको विषयलाई लिएर विवाद भएको थियो । विवाद बढ्दै जाँदा आन्सारीको परिवारले खातुनलाई निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते बनेकी खातुनलाई......