दुरी कायम राखी बस्न भनेपछि कुटपिट

क्‍वारेन्टाइनमा बसेकाले कुटे प्रहरी

नयाँ मिडिया १ महिना अगाडि

सप्तरीको कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्‍वारेन्टाइनमा बसेकाहरुले सुरक्षार्थ खटिएका एक प्रहरीलाई शनिबार कुटपिट गरी घाइते बनाएका छन्। क्‍वारेन्टाइनमा बसेकाहरुसँग भेट्न आएका आफन्तहरुलाई दुरी कायम राखी बस्न भनेपछि क्‍वारेन्टाइनमा बसेका र उनलाई भेट्न आएकाहरुले मिलेर कुटपिट गरेको घाइते प्रहरी कमलेश साहले बताए । ‘क्‍वारेन्टाइनमा बसेका व्यक्तिसँग चार जना टाँसिएर कुरा गरिरहेको देखि टाढै बस्न......