आर्थिक

कृषि क्षेत्रमा साढे नौ प्रतिशतले कर्जा बढ्यो

औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.७ प्रतिशतले कर्जा वृद्धि

नयाँ मिडिया ९ महिना अगाडि

मुलुकका बैँक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा कर्जा प्रवाह बढाएका छन्। सरकारले कृषि कर्जा पाँच प्रतिशत ब्याजमा लगानी गर्नुपर्ने नीति लागू गरेपछि यस क्षेत्रमा कर्जा बढेको सम्बन्धित बैँक तथा वित्तीय संस्थाले बताएका छन्। नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय स्थितीको अर्धवार्षिक समिक्षाअनुसार बैँंक तथ वित्तीय संस्थाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म......