प्रदेश- १
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टस्थानिय निकायले क्षतिपूर्ति दिन्छ- वडाध्यक्ष
विष्णु लामिछाने, आयुष निराैला
३ बर्ष अगाडि
किसानकाे सबै भन्दा खुसीकाे क्षण भनेकै खेती भित्र्याउदाकाे हाे । लामाे समयकाे लगानी पछी मात्र किसानकाे मेहनतकाे फल प्राप्त हुन्छ, नकी अरू व्यवसाय जस्ताे आज घाटा भए भाेली नाफा हाेला भन्ने हुदैन । तिनै फसलमा कयाैं सपनाहरू लुकेका हुन्छन, घर खर्च चलाउने, छाेरा छाेरी पढाउने आदी । महिनाै पछी आफ्नाे पसिना, धैर्यता र मेहनतकाे......