दुरूपयोग रोक्न दुई अध्यादेश आउँदै
एसिड छ्याप्नेलाई २० वर्ष कैदनयाँ मिडिया
३ बर्ष अगाडि
सरकारले तेजाब (एसिड) दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ । कानुन मन्त्रालयले गृहबाट समेत रायसुझाव लिएर मस्यौदालाई अन्तिम रूप दिन नेपाल कानुन आयोगमा पठाएको छ । हाल संसद् अधिवेशन नचलेकाले अध्यादेशमार्फत कानुन संशोधन गर्न खोजिएको हो । दुईमध्ये एउटा अध्यादेश एसिड आक्रमण, कैद जरिवाना......