कैलालीमा निषेधाज्ञा
कैलालीमा निषेधाज्ञा १४ गते सम्म थप, निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइनेनयाँ मिडिया
२ बर्ष अगाडि
कोरोना संक्रमण नियन्त्रणका लागि कैलालीमा जारी भएको निषेधाज्ञा पुनः थपिएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीएमस)को बैठकले असार १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। बैठकले खुकुलो पार्दै असार ८ देखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको सूचना अधिकारी शिवराज जोशीले......