कोरोना संक्रमित

बाँकेमा एक जना बाटै १५ जनामा कोरोना सरे संगै काेराेनाकाे तेस्राे चरणमा प्रवेश

नयाँ मिडिया २ महिना अगाडि

दुई दिनअघि नेपालगञ्ज उपमहानगरपालिका- ५ का ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटियो । ती व्यक्तिबाट सुरु भएको सङ्क्रमण अन्यमा फैलिएको हो । भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर जाँचमा आइतबार थप १५ जनामा कोरोना पुष्टि भएको छ । नयाँ सङ्क्रमित सबै पहिलो सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति हुन्, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ शाहले भन्नुभयो । नेपालगञ्जको डीएसपी......