विश्लेषण
प्रायोजित संस्कृति'छोरी मासु नभई भागै बस्दिन' भन्ने विज्ञापन सुनेका केटाकेटीले सधैँ मासु चाहियो भने के होला ?
कोमल प्रसाद अधिकारी
३ बर्ष अगाडि
मुख्य बिषयमा प्रवेश गर्नुभन्दा पहिले केही उदाहरण हेराै, जसले हामीलाई साेच्न बाध्य बनाउछ, परिवार, समाज र हाम्राे संस्कृति कता जाँदैछ भन्ने कुरालाई चित्रण गर्छ । आजकाल हामी अपराधका नयाँ-नयाँ घटनाहरू प्रत्यक्ष देखी/सुनी रहेका छौँ। यसको पछाडिका कारणहरूमध्ये एउटा संस्कृति पनि हो, हाम्रो माटोसँग मेल नखाने संस्कृति। काल्पनिक दुनियाँले ल्याएको संस्कृति। वस्तुको बजार प्रवर्दधन गर्न......