NayaMedia

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमण

इटालीमा कोरोनाको सङ्क्रमणबाट चार जनाको मृत्यु

सुरक्षा व्यवस्थामा कडाइ

नयाँ मिडिया १ बर्ष अगाडि

इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो। इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो। यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ। इटालीको......