कोरोना परीक्षण

नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ?

हाम्रो ल्याबमा समस्या छैन- स्वास्थ्य सेवा विभाग

नयाँ मिडिया ४ महिना अगाडि

धेरैको प्रश्न छ- कतै नेपालको परीक्षणमै समस्या त छैन ? कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्को्तिर आशंका । धेरैको प्रश्न छ- कतै नेपालको परीक्षणमै समस्या त छैन ?......