कोरोना बाट मृत्यु

पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ को मृत्यु

नयाँ मिडिया ३ महिना अगाडि

पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला रहेकी......