कोरोना भाइरस

कोरोना भाइरसबाट अहिले सम्म २८ नेपालीकाे मृत्यु, बेलायतमा सबैभन्दा धेरै

नयाँ मिडिया ३ महिना अगाडि

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो । स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका......

कोरोना भाइरस

मास्कलगायत वस्तुहरूको अभाव, सर्जिकल हाउसमै मास्क सकिएको २ महिना भयाे

कोरोना भाइरसबाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मा्मिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ ।...

कोरोना भाइरस

यस कारण १० जना नेपाली चिनमै छुटे, फर्किएकालाई पनि १४ दिनसम्म भेट्न नपाइने

नेपाल फर्किन दूतावासमा निवेदन दिएकामध्ये १० जना चीनमै रोकिएका छन् । बेइजिङस्थित नेपाली दूतावासकाे अनुसार चार जनाले उतै बस्ने...

कोरोना भाइरस

चिनबाट नेपालीलाई फर्काउन आनाकानी तर चिनियाँ पर्यटककाे निर्बाध इन्ट्री

चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ...

कोरोना भाइरस

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३०० पुग्याे, एकैदिन दुई सय ४२ जनाको मृत्यु

चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन दुई सय ४२ जनाको मृत्यु भएको छ। चिनिया स्वास्थ्य अधिकारीका अनुसार यो...

कोरोना भाइरस

सिन्धुपाल्चोककाे एउटै बस्तीमा ८४ जना बिरामी, कोरोना भाइरसको आशंका

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा बस्तीमा ८४ जना बिरामी भएका छन् । उनीहरुमाथि चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना...

कोरोना भाइरस

कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने डाक्टरको मृत्यु

चीनबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ । वुहान सेन्ट्रल...

स्वास्थ्य

कोरोना भाइरसको परीक्षण अब नेपालमै

अब नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी...

कोरोना भाइरस

थप दुई नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका

थप दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।...