स्वास्थ्य

नेपालमा देखिएको ‘कोरोना भाइरस’ अन्य मुलुकमा देखिए जस्तो खतरनाक छैन- चिकित्सक

नेपालमा धेरै कम खतरा

नयाँ मिडिया १२ महिना अगाडि

नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए । अमेरिका लगायतका मुलुकमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको उनले बताए । ‘प्रारम्भिक......