कोरोनाबाट पूर्वन्यायाधीशसहित थप ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले थप ९ जनाको मृत्यु भएको छ। चितवनमा ४, पर्सामा ३, धरान र काठमाडौंमा एक÷एक जनाको मृत्यु भएको हो। काठमाडौंको गंगालाल अस्पतालमा उपचाररत पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। लामो समयदेखि मुटु रोगबाट ग्रसित ७० वर्षीय चालिसेको आज विहान ७ बजे मृत्यु भएको काठमाडौं महानगरपालिका ३......

कोरोनाबाट ६२ वर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुष...

पर्सामा मृतकको संख्या १७ पुग्यो

कोरोनाबाट थप एक जना ४६ वर्षीय पुरुषको मृत्यु

वीरगन्जमा बुधबार कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६...

कोरोनाबाट थप एकको मृत्यु, मृतकको कुल संख्या ५८ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर...

कोरोना

काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२,...

निषेधाज्ञा जारी

बाँकेमा निषेधाज्ञा जारी, घर बाहिर ननिस्कन आग्रह

कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको...

पर्सामा थप ४५ जनामा कोरोना, मेयरको परिवारमा पनि संक्रमण

पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना...