सहयोग हस्तान्तरण
शिक्षक सञ्ज्याल द्वारा क्यान्सर पीडितलाई सहयोग हस्तान्तरणरमित पाण्डे
२ बर्ष अगाडि
अछामका क्यान्सर पीडित सर्पजित कसेरालाई स्थानिय शिक्षक देवेन्द्र सञ्ज्यालको पहलकदमीमा संकलन भएको एक लाख तिस हजार सहयोग रकम हस्तान्तरण गरिएको छ। दुबै खुट्टा क्यान्सरले गुमाएका निज कसेराको दयनीय आर्थिक अवस्था बारे जानकारी भएपछि करिब एक लाख तिस हजार रुपैयाँ बराबरको सहयोग संकलन भएको जानकारी शिक्षक देवेन्द्र सञ्ज्यालले दिनु भएको छ। लकडावनका कारण स्थानीय होटलमा......