क्रिकेटर
प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुन्दन सिंहको निधननयाँ मिडिया
३ बर्ष अगाडि
मिर्गौलामा गम्भीर समस्या देखिएपछि थलिएका क्रिकेटर कुन्दन सिंहको आइतबार बिहान निधन भएको छ । महोत्तरीको जलेश्वर-९ फुल्हटा निवासी सिंहको २५ वर्षको उमेरमा घरमै निधन भएको हो । प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान सिंह मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेपछि उनको डायलसिस गरिँदै आएको थियो । क्रिकेट एसोसिएसन अफ नेपालले सिंहको निधनबाट स्तब्ध भएको जनाउँदै......