क्वारेण्टीनमा आन्दोलन
कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाे भएकाे भन्दै क्वारेण्टीनमै आन्दोलननयाँ मिडिया
३ बर्ष अगाडि
कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै क्वारेण्टीनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । दाङकाे घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वरेण्टीनमा बसेकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै प्रतिष्ठानको गेटमै आन्दोलन गरेका हुन् । स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी समय बित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै उनीहरुले सोमबार......