कञ्चनपुर
कञ्चनपुरमा क्वारेन्टाइनबाट भागेका दुई जनालाई फेरी क्वारेन्टाइनमा राखियाेनयाँ मिडिया
३ बर्ष अगाडि
कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुर स्थित कृषि तालिम केन्द्रको भवनमा सञ्चालन गरिएको क्वारेन्टाइनबाट भागेका दुई जनालाई नियन्त्रण लिएर पुनः क्वारेन्टाइनमै राखिएको छ । गएराति क्वारेन्टाइनको छतबाट हामफालेर भागेका निरज कुँवर र सुरज कुँवरलाई घरबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो । नगरपालिकाका क्वारेण्टाइन व्यवस्थापन समितिका संयोजक रामसिंह धामीका अनुसार रातको समयमा उनीहरु भागेका थिए । क्वारेन्टाइनको......